IME Life New

सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। सोमवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS