IME Life New

अन्तिम एक घण्टा कम ब्याक गरेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार नेप्से परिसूचक २८७५.३६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १६.४६ अंकले बढेको छ।
१० अर्ब ८२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ जसमा ८० करोड ४३ लाखको खरीद छ भने ६० करोड ७६ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ४१ करोड ५९ लाखको खरीद छ भने ५३ करोड २६ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS