IME Life New

नेप्सेको वेबसाइट डाउन, आजको बजारबारे अन्यौलता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट शेयर बजार कारोबार बन्द भएको केही समयपछि नै डाउन भएको छ। योसँगै बजारबारे अवस्था लगानीकर्ता अन्यौलतामा परेका छन्।

बजार बन्द भएको २०–२२ मिनेटपछि मात्रै नेप्सेको वास्तविक घटबढ तथ्यांक आउँछ। तर, नेप्सेको वेबसाइट नै नचलेपछि वास्तविक तथ्यांक पाउनबाट लगानीकर्ता वञ्चित भएका छन्।

Esewa
Crest

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक समस्या आएका कारण नेप्सेको वेबसाइट डाउन भएको हुन सक्ने बताए। ‘प्राविधिक टिमले हेर्दैछ’, उनले भने।

यो समाचार तयार पार्दासम्म नेप्सेको वेबसाइट खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS