IME Life New

साउन २६ बाट कोरिया भाषा परीक्षाको आवेदन खुल्ने, पहिलो चरणमा ५३०० छानिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०२५ को पहिलो चरणको कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ।

शाखाले आज एक सूचना जारी गर्दै कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गर्न लागिएको जानकारी गराएको हो। इच्छुक नेपाली नागरिकले यही साउन २६–३१ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

Esewa
Crest

भाषा परीक्षा काठमाडौंमा सञ्चालन हुनेछ। परीक्षा सञ्चालनको मिति भने पछि तय हुने शाखाले जनाएको छ।

शाखाका अनुसार भाषा परीक्षाबाट अनुमानित ५ हजार ३०० जना छनौट गरिनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० हुनेछ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने शाखाले स्पष्ट पारेको छ।

eps korea

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS