IME Life New

स्वाभिमान लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख १९ गते सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको जनाएको छ ।

गत वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो बोनश शेयर डिम्याट खातामा जम्मा भएको छ ।

Esewa
Crest

संस्थाले लाभांश वितरणका लागि गत वैशाख ११ गते कम्पनीले बुक क्लोज गरेको हुनाले वैशाख १० गतेसम्म नेप्सेमा कायम शेयरधनीको डिम्याट खातामा साउन १६ गतेबाट बोनस शेयर जम्मा गरेको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS