काठमाडौं । नेप्से परिसूचक आइतबार २८५८.९० विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ६३.७३ अंकले घटेको छ।
बजारमा १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ६३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ६६ करोड २ लाख रुपैयाँको खरिद छ भने ९७ करोड ८७ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ५५ करोड २० लाख रुपैयाँको खरिद छ भने ६८ करोड १३ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















