IME Life New

हकप्रद शेयरका लागि सिटी होटलले तय गर्यो बुक क्लोजको मिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

होटलले यही साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन २६ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Crest

नेपाल धितोपत्र बोर्डबाट सिटी होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। होटलले अब आफ्ना शेयरधनीहरुलाई १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS