IME Life New

नेप्सेमा आरबीबीएल डिबेञ्चर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आरबीबीएल डिबेञ्चर २०८८ सूचिकृत भएको छ । आज साउन १४ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन ७ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमाभोलि साउन ५ गतेबाट कारोबार शुरु हुनेछ ।

Esewa
Crest
1753861007285

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS