IME Life New

उच्च अंकले घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार भारी गिरावट आएको छ। नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका एउटा समूहमात्रै बढेको छ भने १२ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.८५ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक ३.६८ प्रतिशते घटेको छ।

Esewa
Crest

बजारमा आज २३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन २२६ कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा करिब साढे १६ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ३२ करोड १२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७३ करोड २९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५७ करोड ३३ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ५६ करोड ६९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५४ करोड ३५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३८ करोड ९१ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ३२ करोड ७९ लाख रुपैयाँ
  • राधी विद्युतः ३१ करोड ८ लाख रुपैयाँ
  • बुटवल पावरः २९ करोड ७० लाख रुपैयाँ
  • सिंगटी हाइड्रोपावरः २६ करोड २६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS