IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा पुगेको छ।

सामान्य बढेको बजारमा आज नेप्से उपसमूहमा ५ वटा समूह बढेका छन् ८ वटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ।

Crest

यो दिन बजारमा १२३ कम्पनीको शेयरभाउ बढेको छ भने १२७ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज करिब साढे १८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ७७ करोड २१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७१ करोड ९१ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ६६ करोड २८ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ५४ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५१ करो ३० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ४८ करोड ३२ लाख रुपैयाँ
  • बुटवल पावरः ४७ करोड १६ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड २९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३८ करोड ६४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३ करोड ४६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS