IME Life New

अमेरिकाबाट गाईको मासु आयातमा लगाएको प्रतिबन्ध हटाउने अस्ट्रेलियाको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाले गाईको मासु आयातको बारेमा निर्णय लिएको छ। अमेरिकाबाट गाईको मासु आयातमा लगाइएको प्रतिबन्ध हटाउने भएको हो।

अस्ट्रेलियाको यो निर्णयको पछाडि ट्रम्प प्रशासनको दबाब रहेको छ। जुन व्यापार सम्झौतामा बाधा बन्दै गइरहेको थियो भनिएको छ।

Esewa
Crest

न् २००३ देखि अस्ट्रेलियामा अमेरिकी गाईको मासु लगभग पूर्ण रुपमा प्रतिबन्धित थियो। त्यतिबेला ‘म्याड काउ डिजिज’ नामक रोग फैलिएको थियो।

अस्ट्रेलियामा विश्वको सबैभन्दा कडा जैविक सुरक्षा कानुन छ। त्यसैले यो प्रतिबन्ध लगाइएको थियो।

गत अप्रिलमा ह्वाइट हाउसले अस्ट्रेलियामा कर लगाउने बारेमा कुरा गरिरहेको थियो। अमेरिकाले यी प्रतिबन्धलाई उद्धृत गरेको थियो।

यद्यपि, अस्ट्रेलियाली सरकारले यो निर्णयको व्यापार विवादसँग कुनै सम्बन्ध रहेको अस्वीकार गरेको छ। अस्ट्रेलियाली सरकारले यो निर्णय एक दशक लामो अनुसन्धानपछि लिइएको जनाएको छ। जसमा अमेरिकाले गाईको मासु सुरक्षासँग सम्बन्धित नियमहरुमा सुधार गरेको पाइएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS