IME Life New

पीईभीसीको स्वामित्वमा रहेको शेयरको लकइन अवधि बढाएर २ वर्ष बनाउने सेबोनको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटल (पीईभीसी)को स्वामित्वमा रहेको शेयरको लइकन अवधि बढाएर २ वर्ष पुर्‍याउने वित्तीय क्षेत्र सुधार आयोगको सुझाव कार्यान्वयन गर्ने भएको छ।

धितोपत्र बोर्डले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रममार्फत पीईभीसीको स्वामित्वमा रहेको शेयरको लकइन अवधि बढाउने विषय समेत समावेश गरेको हो। अब पीईभीसीको स्वामित्वमा रहेको शेयरको लकइन अवधि आईपीओ बाँडफाँट भएको मितिले २ वर्षसम्म रहनेछ। हाल यो अवधि एक वर्ष रहेको छ।

Esewa
Crest

यसैगरी पीईभीसीको विद्यमान कोष व्यवस्थापन, दर्ता तथा निष्कासन शुल्क ५० प्रतिशतले घटाउने घोषणा धितोपत्र बोर्डले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS