IME Life New

विदेशबाट एक वर्षमा भित्रियो रु. १७ अर्ब बढीको सुन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न देशबाट मुलुकमा एक वर्षमा १७ अर्ब रुपैयाँ बढीको सुन भित्रिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को तथ्यांकअनुसार १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँबराबरको सुन भित्रिएको छ। जसअनुसार १४ लाख किलो सुन आयात भएको छ। सुन आयातबाट सरकारले भन्सार शुल्कबाट १ अर्ब ८५ करोड ६८ लाख ६० हजार राजस्व संकलन गरेको छ।

Esewa
Crest

नेपालमा सबैभन्दा धेरै सुन यूएईबाट आयात भएको छ। यूएईबाट नेपालले झन्डै १३ किलो सुन आयात गरेको छ। यसैगरी टर्कीबाट नेपालले १ किलो सुन आयात गरेको छ।

नेपालले बाँकी सुन चीन, हङकङ, कुवेत, मलेसिया, माल्टा, कतार, साउदी अरब र थाइल्यान्डबाट आयात गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS