IME Life New

करिब ८१ अंकले वृद्धि भएको बजारमा ठूला ब्रोकरहरुबाट खरिद धेरै कि विक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार नेप्से परिसूचक परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेर बन्द भएको छ ।  २० अर्ब ८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ३८ करोड १२ लाखको कारोबार भएको छ जसमा १ अर्ब २४ करोड ६ लाखको खरिद भएको छ भने १ अर्ब १४ करोड ५ लाखको विक्री भएको छ ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट ८९ करोड ८३ लाखको खरिद भएको छ भने ८१ करोड ४८ लाखको विक्री भएको छ ।

Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS