IME Life New

नेप्सेमा उछाल आउँदा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उछाल आएको छ। नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा बन्द भएको हो।

बजारमा हरियाली छाउँदा नेप्से उपसमूह १३ वटै समूहमा हरियाली छाएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन २३६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४ वटाको मात्रै घटेको छ। आज बजारमा २० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ७१ करोड ८८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६८ करोड ८३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५६ करोड १ लाख रुपैयाँ
  • बुटवल पावरः ५१ करोड ६७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४६ करोड ३५ लाख रुपैयाँ
  • निफ्राः ३७ करोड ३२ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३६ करोड ५८ लाख रुपैयाँ
  • साहास ऊर्जाः ३३ करोड ९८ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ३३ करोड ३४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३२ करोड ९७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS