IME Life New

साढे २१ अर्ब कारोबार हुँदा सर्वाधिक कारोबार गर्ने ब्रोकरबाट “बाई” धेरै, टप ५ ब्रोकरबाट के भयो?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २८७०.९५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ०.३२ अंकले बढेको छ।

२१ अर्ब ४६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब १८ करोड २४ लाखको कारोबार भएको छ जसमा १ अर्ब २१ करोड ६२ लाखको खरीद छ भने ९६ करोड ६२ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४४ बाट ८३ करोड ९७ लाखको खरीद छ भने ९४ करोड ९७ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

40%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS