IME Life New

सिटी होटलले पायो हकप्रद शेयर निष्काशनको अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ । होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले होटललाई आज साउन ४ गते अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Crest

सिटी होटलले होटल सेन्ट्रिक सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS