IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३१ हजार २२७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन पेस नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS