IME Life New

आइएमई लाईफ इन्स्योरेन्स उत्कृष्ट वित्तीय विवरण अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन सम्मान पाएको छ।

इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपाल(आइक्यान) ले शुक्रबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच कम्पनीलाई  ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्रदान गरेको हो।

Esewa
Crest

समारोहका कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र प्रमुख वित्त अधिकृत जगत बोहराले संयुक्तरूपमा नेशनल वेष्ट अवार्ड प्रेजेण्टेट एनुअल रिपोर्ट अवार्ड सम्मान ग्रहण गरे।

कम्पनीले यो सम्मान् पारदर्शिता र संस्थागत सुशासन प्रतिको प्रतिबद्धताको प्रमाण भएको जनाउँदै कम्पनीको यो उपलब्धीमा प्रत्यक्ष अप्रत्यक्ष योगदान दिने सबैलाई आभार व्यक्त गरेको छ।

आइक्यानबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सिल्भर अवार्ड प्राप्त गरेको छ।

आइक्यानका अनुसार निर्जीवन बीमकमध्ये, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गोल्ड अवार्ड प्राप्त गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ब्रोन्ज अवार्ड पाएको छ।

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमक श्रेणीमा बेष्ट प्रेजेण्टेण्ड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सर्टिफिकेट अफ मेरिट अवार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS