काठमाडौं । यो साता नेप्से परिसूचक १३८.८३ अंकले बढेको छ । गत साता २७३१.८० विन्दुमा बन्द भएको बजार यो साता २८७०.६३ विन्दुमा बन्द भएको छ । यो साता शेयर बजार प्रति सकारात्मक मौद्रिक नीतिले गर्दा शेयर बजार एक सय अंक माथि बढ्न पुगेको छ ।
यो साता थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य २१.९२ प्रतिशतले वृद्धि भएको छ । गत साता ६६०.१३ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८०४.८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १४४.६७ले बढेको छ ।
त्यस्तै दोस्रोमा सम्पदा लघुवितको शेयर मूल्य १६.१४ प्रतिशतले वृद्धि भएको छ । गत साता ९५६.८९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ११११.३६ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १५४.४७ले बढेको छ ।
तेस्रोमा मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य १५.१८ प्रतिशतले वृद्धि भएको छ । गत साता ६०२.७८ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६९४.२७ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ९१.४९ले बढेको छ ।
चौथोमा बुटवल पावरको शेयर मूल्य १४.३९ प्रतिशतले वृद्धि भएको छ । गत साता ८४७.७८ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ९६९.८१ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२२.०३ले बढेको छ ।


















