IME Life New

रु. १०० मै कामना सेवा विकास बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

यो शेयरमा आज साउन २ गतेदेखि खरिदका बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्दा ४० हजार कित्ताका लागि नै निवेदन दिनुपर्नेछ। बोलपत्र विद्यमान शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पेसा गर्न सक्नेछन्।

बोलपत्र साउन ९ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।

बिहीबार दोस्रो बजारमा कामना सेवा विकास बैंकको संस्थापक शेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS