IME Life New

अबको ८ वर्षमा वैश्विक साइबर बीमा बजारको आकार ७४ अर्ब डलर पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको ८ वर्षमा वैश्विक साइबर बीमा बजारको आकार ७४ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

आईएमएआरसी सर्भिसेजले सन् २०२५ देखि २०३३ सम्म वार्षिक औसत १७.९ प्रतिशतको वृद्धिले वैश्विक साइबर बीमा बजारको आकार ७४ अर्ब डलर पुग्ने अनुमान गरेको हो। वैश्विक साइबर बीमा बजारको आकार सन् २०२४ १४.२ अर्ब डलरको थियो।

Esewa
Crest

साइबर आक्रमण र डाटा लिकजस्ता घटनाले विश्वमा साइबर बीमाको माग बढ्दै गएको छ। अर्कोतर्फ नियामकीय प्रावधान र डाटा सुरक्षासम्बन्धी कानुनले पनि यो बीमा आवश्यकता बढिरहेको छ।

कम्पनीहरुले कार्य सञ्चालनमा सुधार ल्याउन एआईको प्रयोगसँगै स्वचालित उपकरणको प्रयोगलाई तीव्र पारेका छन्। उनीहरुले जोखिम व्यवस्थापनका लागि बीमा कभरेजको सहयोग लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS