IME Life New

आज सुनको भाउ स्थिर,चाँदीको सामान्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि छापावाल सुनको भाउ प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS