IME Life New

अर्थमन्त्रालयको सह सचिव पोखरेलले पाए प्राधिकरण अध्यक्षको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बनमा परे पछि अर्थमन्त्रालयका सह सचिव सेवन्तक पोखरेलले अर्को व्यवस्था नहुन्जेल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका छन्।

मन्त्री परिषदको सोमबार साँझको बैठकले ओझाविरूद्ध छानबिन समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । ओझाविरूद्धको छानबिन टुङ्गो नलागुञ्जेल मन्त्री परिषदले पोखरेललाइ प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

31%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS