IME Life New

बैंकिङ क्षेत्र सुधार समितिले गभर्नरलाई बुझायो पूर्ण प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले सोमबार  गभर्नर डा. विश्वनाथ पाैडेलसमक्ष सुझाव प्रतिवेदन पेश गरेको छ।

कार्यदल संयोजक डा. रेवतबहादुर कार्कीले गभर्नरसमक्ष सुझाव प्रतिवेदन पेश गरेका हुन् ।

Esewa
Crest

राष्ट्र बैंकले सुझावका लागि  डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य र राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य  सचिव रहने गरी सुझाव समिति गठन गरेको थियो।

यो कार्यदलले यसअघि असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS