IME Life New

अब सरकारी निकायमा पनि डिजिटल भुक्तानी अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक संस्थाहरूमा वास्तविक समयमै भुक्तानी हुने गरी डिजिटल भुक्तानी प्रणाली अनिवार्य लागू हुने भएको छ।

अर्थमन्त्रालयले अाइतबार सबै नियामक, सार्वनजिक निकाय र संस्थानहरूका लागि एकीकृत परिपत्र जारी गर्दै साउन १ गतेदेखि नै लागू हुने गरी डिजिटल भुक्तानी अनिवार्य गर्न निर्देशन दिएको हो।

Esewa
Crest

अर्थमन्त्रालयबाट जारी परिपत्रमा नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय, संस्थानलाइ सम्बोधन गर्दै सबै प्रकारका भुक्तानीहरू डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS