IME Life New

एनएलजी इन्स्योरेन्सको व्यापार १६ प्रतिशतले बढ्यो, पहिलो पटक कमायो रू ३ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा गर्न सफलता मिलेको हो। यो रकम गत आर्थिक वर्षको कुल बीमाशुल्क आम्दानीको तुलनामा १६.२८ प्रतिशत बढी हो।

Crest

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा २ अर्ब ५८ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सको व्यापार बढाउन सहयोग र समर्थन गरेकोमा ग्राहक, कर्मचारी, सरोकारवाला र व्यवसायीक साझेदारहरूलाई प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS