IME Life New

बलेफी हाईड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । बलेफी हाईड्रोपावर लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाण्डौंलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

अब यस बलेफी हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत हुने छ ।

Esewa
Crest

बलेफी हाईड्रोपावर लिमिटेडको संचालक समितिको दरवारमार्ग काठमाडौंमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच शेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS