IME Life New

विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार डलरसम्म सटहीको सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश (भारतबाहेक) भ्रमणमा जाने नेपालीका लागि अमेरिकी डलर सटहीको सीमा बढाएको छ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जाने नेपालीका लागि डलर सटहीको सीमा बढाएको हो। अब विदेश भ्रमणमा जाने नेपालीले प्रतिपटक ३ हजार डलरसम्म सटही सुविधा पाउनेछन्।

Esewa
Crest

हाल यस्तो सुविधा २ हजार ५०० डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS