IME Life New

वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर मूल्यांकन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर मूल्यांकन गर्ने भएको छ।

गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएका हुन्। ‘वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तरमा सुधार गर्न सम्पत्ति गुणस्तर मूल्यांकन गरिनेछ’, उनले भने।

Esewa
Crest

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार लिक्विडी कभरेज रेसियो (एलसीआर) र नेट फन्डिङ रेसियो(एनएफआर) प्रभावकारी कार्यान्वयनपश्चात कर्जा–निक्षेप अनुपातसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS