IME Life New

शेयर धितो कर्जाको सीमा बढेर रु. २५ करोड पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ।

गभर्नर महाप्रसाद अधिकारीले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बढाइएको जानकारी दिएका हुन्। अधिकारीका अनुसार शेयर धितोमा एकल ग्राहक कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ।

Esewa
Crest

यसअघि शेयर धितोमा एक ग्राहक कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको छ।

शेयर लगानीकर्ताले शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने माग गर्दै राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सुझाव दिएका थिए। तर, राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा नहटाई सीमा बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS