IME Life New

बढ्यो निजी आवासीय घर निर्माण र खरिदमा प्रदान गर्ने कर्जाको सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण र खरिदमा प्रदान गर्ने कर्जाको सीमा बढाएको छ।

गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस किसिमको कर्जाको सीमा बढाइएको जानकारी गराएका हुन्। अब यस किसिमको कर्जाको सीमा बढाएर २ करोड बढाएर ३ करोड रुपैयाँ कायम गरिएको छ।

Esewa
Crest

यसैगरी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घर खरिद र निर्माणको कर्जा मूल्य अनुपात ८० प्रतिशत र अन्यको ७० प्रतिशत कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS