IME Life New

सिद्धार्थ इक्विटी फन्ड-२ का इकाइ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ इक्विटी फन्ड–२ का इकाइ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले असार २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै उक्त योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गर्न अनुमति मागेको हो।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धार्थ क्यापिटलले उक्त योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।

यो बन्दमुखी योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS