IME Life New

यस्तो आयो वार्षिक बीमा नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्राधिकरणले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रम अध्यक्ष शरद ओझाले पढेर सुनाएका थिए।

Esewa
Crest

नीति तथा कार्यक्रममार्फत प्राधिकरणल महत्वकांक्ष योजनाहरु अगाडि बढाएको छन्। बीमितको हकहितको सुरक्षादेखि लिएर बीमा क्षेत्रलाई डिजिटल बनाउने परिकल्पनासम्म प्राधिकरणले गरेको छ।

नीति तथा कार्यक्रम केही पूरा हुन नसकेका प्राधिकरणका कार्यक्रमहरुलाई पुनः दोहोर्याइएको छ। बीमासम्बन्धी अध्ययन तथा अनुसन्धान र नवीनतम प्रयोगलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ।

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित महाशाखालाई जिम्मेवार महाशाखा र सो महाशाखालाई सहयोग तथा समन्वय गर्ने महाशाखालाई सहयोगी महाशाखाका रुपमा पहिचान गरिने प्राधिकरणले जनाएको छ। नीति तथा कार्यक्रमको उपलब्धिलाई सम्बन्धित कर्मचारीको कार्यसम्पादन मूल्यांकनसँग आबद्ध गरिने प्राधिकरणको भनाइ छ।

beema policy and program

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS