IME Life New

बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्राधिकरणको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बमिा क्षेत्रलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

बीमकहरुसँग प्रभावकारी समन्वयको लागि नियामकीय अलर्ट सिस्टम (Regulatory Alert System) को विकास गर्ने, प्राधिकरणमा ज्ञान व्यवस्थापन प्रणाली (Knowledge Management System) निर्माण गर्ने, Insurance Regulatory Management Information System (IRMIS) र Agriculture and Livestock Insurance System (ALIS) ललाई थप प्रभावकारी बनाउने जनाइएको छ ।

Esewa
Crest

बीमकले बीमितलाई दाबी प्रक्रियाको अवस्थाबारे अद्यावधिक जानकारी दिने प्रणालीको व्यवस्था गराउने, बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक कानूनी संरचना विकास गरी प्रभावकारी कार्यान्वयन गर्ने र विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS