IME Life New

बीमा क्षेत्रको पहुँच बढाउन बीमा सचेतना तथा प्रवर्द्धनात्मक कार्य गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको पहुँच बढाउनका लागि बीमा सचेतना तथा बीमा प्रवर्द्धनात्मक कार्य गरिने जनाएको छ । आज आर्थिक वर्ष २०८२ ८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

लघु तथा कृषि बीमालाई प्राथमिकतामा राख्दै, दुर्गम तथा भौगोलिक रुपमा विकट क्षेत्रहरुमा सचेतना मार्फत बीमाको पहुँच वृद्धि गर्ने जनाइएको छ ।

Esewa
Crest

बीमा व्यवसायको विकास र विस्तारका लागि प्रदेश, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायसँग सहकार्य गर्ने, विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गर्ने, बीमा सचेतना अभिवृद्धिका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा कार्यक्रम संचालन गर्ने र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बीमा गर्ने व्यवस्था मिलाउने जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS