IME Life New

गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने बीमा प्राधिकरणको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

साथै, बीमा सम्बन्धी उजुरी तथा फैसलाहरु अध्ययन गरी आवश्यकता अनुसार बीमालेख तथा प्राधिकरणका नीति निर्देशन परिष्कृत गर्ने पनि सो नीति तथा कार्यक्रम मार्फत प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS