IME Life New

सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बीमा गर्ने व्यवस्था मिलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बीमा गर्ने व्यवस्था मिलाउने प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष  २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

साथै, विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गर्ने पनि सो नीति तथा कार्यक्रम मार्फत प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS