IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा बन्द भएको हो।

नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.२५ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक ०.७७ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १३३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ११५ कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ५१ करोड ६७ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ४१ करोड ६९ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ४१ करोड ३९ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरः २४ करोड ३२ लाख रुपैयाँ
  • राधी विद्युतः २३ करोड ६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ५३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १८ करोड २१ लाख रुपैयाँ
  • साहास ऊर्जाः १७ करोड १० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ७१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १४ करोड ६१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS