IME Life New

प्रभु बैंकको २१ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको २१ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २१ लाख ५ हजार ६७५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर बैंकले विद्यमान संस्थापक शेयरधनीलाई शेयर बिक्री खुला गरेकोमा खरिद निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले शेयर बिक्री खुला गरेको हो।

Esewa
Crest

यो शेयरमा १५ दिनभित्र खरिद निवेदन पेस गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS