IME Life New

नेप्सेमा थपियो पौने ३८ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ३८ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा प्रभु महालक्ष्मी लाइफले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS