IME Life New

सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सवारीचालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द गरिएको छ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। ‘आज असार २० गतेदेखि सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ’, सूचनामा भनिएको छ, ‘समस्या समाधानको काम भइरहेको छ।’

Esewa
Crest

अब अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ई-डीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली)हरु बन्द रहने विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS