IME Life New

गरिमा विकास बैंकको ९८ हजार कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले ९८ हजार कित्ता बढी शेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको ९८ हजार २८.८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

यसअघि यो शेयर बैंकले बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS