IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार उकालो लागेको छ। नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज वित्त समूह सर्वाधिक ४.०९ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.२९ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १२२ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १२५ कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बुटवल पावर कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बुटवल पावरः ३१ करोड ६८ लाख रुपैयाँ
  • साहास ऊर्जाः २७ करोड २८ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २६ करोड २८ लाख रुपैयाँ
  • राधी विद्युतः २३ करोड ११ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ३९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २२ करोड ३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १९ करो ८६ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः १९ करोड २१ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १७ करोड ८४ लाख रुपैयाँ
  • नेपाल लाइफ इन्स्योरेन्सः १७ करोड ८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS