IME Life New

हरियाली छाएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लगातार चौथो दिन बुधबार पनि बढेको छ। नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा बन्द भएको हो।

नेप्सेमा रहेका सबै १३ समूह हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी जीवन बीमा समूहमा २.८३ प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १८२ कम्पनीको शेयरभाउ बढेको छ भने ६५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब पौने १० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५५ करोड ५३ लाख रुपैयाँ
  • साहास ऊर्जाः ४९ करोड ४१ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३५ करोड रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरः २९ करोड ६७ लाख रुपैयाँ
  • बुटवल पावरः २८ करोड ७५ लाख रुपैयाँ
  • राधी विद्युतः २७ करोड ५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २५ करोड २२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २३ करोड ७१ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २० करोड ५१ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १९ करोड ६२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS