IME Life New

बैंकमा पैसै-पैसा ! सीडी रेसियो ७८% भन्दा कम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा पैसा थुप्रिने क्रम रोकिएको छैन। कर्जाको माग कम र निक्षेप वृद्धि धेरै हुँदा बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशतभन्दा कममा आएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १४ गते बैंकहरुको औसत सीडी रेसियो ७७.९१ प्रतिशत कायम भएको छ। बजारमा कर्जाको माग नभएको र आर्थिक गतिविधि सुस्त हुँदा बैंकमा तरलता थुप्रिने क्रम बढेको छ।

Esewa
Crest

तथ्यांकअनुसार असार १४ गतेसम्म बैंकहरुको कुल निक्षेप निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। यो दिनसम्म वाणिज्य बैंकको कुल निक्षेप ६३ खर्ब १७ अर्ब रुपैयाँ र कुल कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS