IME Life New

महँगियो पेट्रोलियम पदार्थ, अब पेट्रोल, मट्टीतेल र डिजेलको भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ।

नेपाल आयल निगमले असार १७ गते बिहान ००ः०१ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। इन्डियल आयल कर्पोरेसन (आईओसी)ले मूल्य समायोजन गरेर पठाएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Esewa
Crest

निगमका अनुसार पेट्रोलमा लिटरमा ५ रुपैयाँले मूल्य बढेको छ। मट्टीतेल र डिजेलमा लिटरमा ४ रुपैयाँले भाउ बढेको छ।

अब काठमाडौंमा प्रतिलिटर पेट्रोल १६५ रुपैयाँ तथा मट्टीतेल र डिजेलको १४९ रुपैयाँ पर्नेछ। यसअघि प्रतिलिटर पेट्रोलको १६० रुपैयाँ तथा मट्टीतेल र डिजेलको १४५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS