IME Life New

दरबारमार्गबाट राष्ट्र बैंकका दुई विभाग र एक महाशाखा सारियो बालुवाटारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको दरबारमार्गमा रहेको दुई विभाग र एक महाशाखा बालुवाटारमा सारिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै दरबारमार्गस्थित भवनमा सञ्चालन हुँदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको जानकारी गराएको हो।

Esewa
Crest

अब ती विभाग र महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा आज असार १५ गतेदेखि राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS