IME Life New

आक्रमणबाट अमेरिकाले कुनै सफलता हासिल नगरेको इरानका सर्वोच्च नेताको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक स्थलमा आक्रमण गरेर कुनै पनि सफलता हासिल नगरेको दाबी गरेका छन्।

खमेनीले अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्ने प्रयासमा कुनै पनि उल्लेखनीय सफलता हासिल नगरेको बताएका हुन्। उनले कतारमा रहेको अमेरिकी हवाई अड्डामा इरानको आक्रमणलाई ठूलो ‘झट्का’ व्यहोरेको बताए।

Esewa
Crest

खमेनीले यो कुरा त्यस्तो समयमा भनेका छन् जब अमेरिकाले बारम्बार दोहोर्याइरहेको छ कि इरानको आणविक स्थलहरुमा उसको आक्रमणले ठूलो क्षति पुर्याएको छ।

यही बेला अमेरिकी रक्षामन्त्रीले भनेका छन्, ‘अमेरिका र इजरायलले प्राप्त गरेको गुप्तचर इनपुटले आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको खुलासा गरेको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS