IME Life New

एसईईको नतिजा आज साँझ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैत पहिलो साताबाट सञ्चालित एसईईको नतिजा साँझ ५ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हा। बोर्डको पहिलो चरणको बैठक केहीबेरअघि सकिएको छ।

Esewa
Crest

अब अर्को बैठक अपराह्न ४ बजे डाकिएको छ। यो बैठक सकिएपछि एसईईको नतिजा सार्वजनिक भएको छ। साँझ ६ बजेभित्र नतिजा आउने बोर्डले जनाएको छ।

यसपालिको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS